एचआइभी संक्रमित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजबाट नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको निस्शुल्क स्वास्थ्य बिमा सुरु भएको छ। योसँगै शुक्रराज अस्पतालमा नियमित एआरटी औषधि सेवन गरिरहेका २ हजार ११ जना लाभान्वित हुने अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिएको छ। स्वास्थ्य बिमामा आवद्ध भएका एचआइसी संक्रमितहरुले वार्षिक एक...