एक स्वास्थ्य रणनीति २०७६

नेपाल सरकारले ‘एक स्वास्थ्य रणनीति २०७६’ स्वीकृत गरेको छ । १४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले ‘एक स्वास्थ्य रणनीति २०७६’ स्वीकृत गरेको हो । यो प्रस्ताव पशुपक्षी विकास मन्त्रालयबाट मन्त्रिपरिषद्मा लगिएको थियो । बिहीबार नियमित पत्रकारसम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सो...