एक्स-रे

झापा बिर्तामोड नगरपालिका-४ का कोरोना संक्रमित परिवारले एक्स–रे का लागि तीनवटा अस्पताल चाहार्नु परेको छ। ‘सुरुमा बिएन्डसी हस्पिटलमा कुरा गरें। भर्ना भएका बाहेकको एक्स–रे गर्न सकिँदैन भन्ने जवाफ आयो,’ संक्रमित परिवारका सदस्य गणेश पोखरेलले  भने,‘ त्यसपछि मेची अस्पतालमा सम्पर्क गरियो। त्यहाँबाट के-के सामान बिग्रिएको छ, अहिले हुँदैन भन्ने जवाफ...