मस्तिष्काघातबाट पूर्वसांसद रानाभाटको निधन
पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो। उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उहाँको मेडिकल कलेजमा उपचार भइरहेको थियो। रत्ननगर नगरपालिका वडा नं १४...