एएनएमएफ

अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले प्रमुख २ सरकारी अस्पताल त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालका लागि ४ वटा हाइ फ्लो नजल क्यानुल (एचएफएनसी) प्रदान गरेको छ । एएनएमएफका नेपाल अध्यक्ष डा. भुपेन्द्र बस्नेत, उपाध्यक्ष डा. महेश सिग्देललगायतका पदाधिकारीले दुबै अस्पतालका निर्देशकहरुलाई २/२ थान यस्तो उपकरण उपलब्ध गराए । अक्सिजन...