उल्लङ्घन

कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिन सकेको छैन। संक्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृत्यु भइरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै उल्लङ्घनको क्रम कायमै छ। बिहीबार मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने ४ हजार ८५९ वटा सवारी...