बजेट कनिकाझैँ छर्ने होइन, कोरोना महामारीमै सम्पूर्ण ध्यान लगाऔँ: उमा रेग्मी
नेपाली कांग्रेसकी नेतृ तथा सांसद उमा रेग्मीले बजेट कनिकाझैँ छर्ने अवस्था नरहेको बताएकी छिन्। उनले कोरोना महामारीमा ध्यान केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्। विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामा संसदमा भएकाले छलफलमा नेतृ अधिकारीले प्राथमिकताहरू छुट्याएर कोरोना...