उपमेयर

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई शुक्रबार हृदयाघात भएको छ । हृदयाघातपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएकी खड्गीको अहिले उपचार भइरहेको महानगरले जनाएको छ । उपचारका क्रममा खड्गीको स्वास्थ्यमा सुधार भइरहेको उनका सहयोगीले जानकारी दिएका छन् । शुक्रबार मध्याह्न एक्कासि हृदयाघात भएपछि खड्गीलाई अस्पताल पुर्याइएको थियो । खड्गीको भर्खरै एन्जियोग्राफी गरिएको...