उपभोक्ता

व्यवसायीका कारण उपभोक्ताको स्वास्थ्यमा असर नपरोस् भन्नका लागि भक्तपुर नगरपालिकाले बेला-बेलामा बजार अनुगमन गर्ने गरेको छ। बजार अनुगमनको क्रममा धेरै पसल दर्ता नभएका र केही व्यवसायीले म्याद नाघेका सामान बेच्नेगरेको पाइएको अनुगमनटोलीले जनाएको छ। यसै विषयमा बिहीबार भक्तपुर नगरपालिका क्षेत्रभित्रका पसल व्यवसायीहरूको भेला गरिएको छ। भक्तपुर नगरपालिकाका नगर प्रमुख...