उपभोक्ता संरक्षण ऐन २०७५

गत असोजदेखि कार्यान्वयनमा आएको उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बाँके जिल्ला अदालतमा आइतबार पहिलो क्षतिपूर्ति मुद्दा दर्ता भएको छ । पुरानो उपभोक्ता संरक्षण ऐनअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजक रहने जिल्ला क्षतिपूर्ति समितिमा क्षतिपूर्तिका मुद्दाको सुनुवाइ हुने प्रावधान भएकोमा नयाँ कानुन आएपछि मनितलाल श्रेष्ठको मृत्यु घटनामा अदालतमा पहिलो क्षतिपूर्ति मुद्दा...