उपत्यकामा कोरोना

    सरकारले काठमाडौं उपत्यकालाई कोरोना संक्रमणको ‘रेड जोन’ मा राखेको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले गत साउन २८ गतेदेखि राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ। तर, प्रशासनको सो निर्णयको व्यापक आलोचना भइरहेको छ। भिडभाड दिउँसो हुने, राजनीतिक दलका प्रदर्शनहरू दिउँसो हुने तर निषेधाज्ञामा कडाइ चाहिँ...