उपकूलपति

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डा. मंगल रावल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डा. डुकबहादुर क्षेत्री उपकूलपति नियूक्त भएका छन् । सहकूलपति एवं स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठी संयोजक रहेको समितिको सिफारिसअनुसार कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डा. द्वयलाई आज उपकूलपति नियूक्ती गरेका हुन् । सरकारकै अर्को प्रतिष्ठान पाटन स्वास्थ्य विज्ञानमा...