उपकुलपति प्रा.डा. राजकुमार रौनियार

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । उपकुलपति रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा उपकुलपतिको निवास धरानबाट बिहीबार रंगेहात नियन्त्रणमा लिएको हो । उनीसँगै डा. रामहरि रौनियारसमेत पक्राउ परेको अख्तियारले बिहीबार विज्ञप्तिमार्फत...