उपकुलपति नियुक्ति

तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको पदका लागि तीन–तीन जनाको नाम सिफारिस भएको छ। स्रोतका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो नम्बरमा प्राडा राजेशनाथ गंगोलको नाम सिफारिस गरेको छ। त्यसैगरी, दोस्रो नम्बरमा रेडियोलोजिष्ट प्रा.डा दानबहादुर कार्की सिफारिस गरिएको छ। समग्र आवेदकमध्ये पाटनका पुराना प्राध्यापक डा। राजेशनाथ गंगोलको सम्भावना बलियो देख्नेको...