उपकरण

हरेक अस्पतालको एउटै उद्देश्य हुन्छ, अस्पताल आएका बिरामीलाई राम्रो उपचारसेवा दिने । यही उद्देश्यअनुरूप अस्पतालहरूले उपचारका लागि आवश्यक महँगा उपकरणहरू भित्र्याउने गरेका हुन्छन् । सरकारले सरकारी अस्पतालमा उपकरण खरिदका लागि भनेर बर्सेनि अर्बौं रकम विनियोजनका साथै भन्सारमा सहुलियतसमेत दिँदै आएको छ । तर, अस्पतालले खदिर गरेका महँगा उपकरणहरू प्रयोग...