उपकरण खरिद

केन्द्रीय कमाण्ड अस्पताल (वीर)का लागि खरिद प्रक्रियामा स्वास्थ्य सचिव लक्ष्मण अर्यालसमेत विवादमा तानिएका छन् । पछिल्ला दिनमा भएका करोडौंका खरिदमा अर्याल निकटका व्यापारीले पाएसँगै अस्पतालका निर्देशकले समेत सचिवको निर्देशन अनुसार खरिद गरेको बताएपछि यस्तो विवाद उत्पन्न भएको हो। सचिव अर्यालले स्वायत्त रुपमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको ऐन विपरीत...