उदयबहादुर रानामगर

भारत र चीनसँग सीमा जोडिएका पूर्वका चारै जिल्लामा कोरोना महामारीविरुद्ध लड्न उच्च सतर्कता अपनाइएको छ। चीन र भारतसँग सीमा जोडिएको ताप्लेजुङ एवं भारतका सीमावर्ती पाँचथर, इलाम र झापामा स्थानीय प्रशासनले आवतजावतमा पूरै रोक लगाएको छ। नेपालमा काम गर्ने भारतीय फर्कन चाहेर पनि यतै रोकिएका छन्। मौसमी कृषि मजदुरी, ठेक्कापट्टा...