उदयपुर

केही दिन पहिले उदयपुर जिल्लाको भुल्के कोरोनाको हट स्पट बन्यो। देशमा सानो संख्यामा कोरोना संक्रमित फेला परिरहेको समयमा भुल्केमा एकै पटक १२ जना संक्रमित भेटिँदा सबैको ध्यान त्यता केन्द्रित भएको थियो। उदयपुर सदरमुकाम गाईघाटबाट करिव ४ किलोमिटर दक्षिणतर्फ रहेको भुल्केस्थित मस्जिदमा बसेका मुस्लिम धार्मिक समूहका १२ जनामा पहिलो पटक...