उत्कृष्ट स्वास्थ्य सेवा

कुनै बेला महिला डाक्टर पाउनै मुस्किल हुन्थ्यो। चिकित्सा क्षेत्रमा पुरुषको बाहुल्य थियो। स्त्रीरोग विशेषज्ञ पनि पुरुष नै हुन्थे। अहिले स्त्रीरोग विशेषज्ञमा महिला संख्या बढ्दै गइरहेको छ। त्यतिमात्र होइन। अचेल मुलुकका केही प्रमुख अस्पताल र विश्वविद्यालय पनि महिला स्वास्थ्यकर्मीले हाँकिरहेका छन्। आममानिसमा महिला स्वास्थ्यकर्मी भन्ने बित्तिकै नर्सको चित्र घुम्छ। स्वास्थ्य...