उज्वल थापा

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ। उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । मेडिसिटी अस्पतालका प्रवक्ता डा. राज राणाले  थापाकाे निधन भएको पुष्टि गरे। थापाको मेडिसिटी अस्पतालमा एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन –एक्मो मार्फत उपचार थालिएको थियो। तर, थापामा कोभिड सिभियर निमोनिया...