उज्ज्वल थापा

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता तथा मेसु डा. राज राणाका अनुसार थापाको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन (एक्मो) मार्फत उपचार हुँदै छ। थापालाई ग्राण्डी अस्पतालबाट रेफर गरेर आजै नेपाल मेडिसिटी अस्पतालमा लगिएको...