उच्च

पछिल्लो २४ घन्टामा ६ हजार १ सय ३५ जना संक्रमण मुक्त भएका छन्। एकै दिन निको भएको यो संख्या अहिलेसम्मकै उच्च हो। नेपालमा हालसम्म ३ लाख २७ हजार ६ सय ५३ जनाले कोरोना मुक्त भएका छन्। बिहिबार पनि ५ हजार ५५ जना संक्रमणमुक्त भएका थिए। यो दर कुल संक्रमितको...