ईशान बाल अस्पताल

ईशान बाल अस्पतालले ४ वर्षको बालको अन्डकोषको सफल शल्यक्रिया गरेको छ। दाहिने अण्डकोष पेटमा रहेकोमा अस्पतालले ल्याप्रोस्कोपिक सर्जरीको माध्यमबाट अप्रेशन गरेको हो। पेटमा सानो प्वाल बनाई सफलतापूर्वक शल्यक्रिया गरि अन्डकोषलाई आफ्नो ठाउँमा राखिएको अस्पतालले जनाएको छ। फागुन २८ गते शल्यक्रिया गरिएकोमा २९ गते नै बालकलाई डिस्चार्ज गरिसकिएको छ। अप्रेशनमा...