इलाम अस्पताल

इलाम जिल्ला अस्पताल जिल्लावासीको स्वास्थ्योपचारको गन्तव्य रहँदै आएको अब सामान क्रयविक्रयको केन्द्रसमेत बन्ने भएको छ । अस्पतालपरिसरमा कृषिसम्बन्धी हाटबजार लाग्ने भएको हो, त्यो पनि सरकारी । जहाँसुकै लाग्ने हाटबजारको फोहोर र दुर्गन्धित वातावरण तथा कोलाहलबाट हामी अभ्यस्त नै छौँ । निरोगी मानिसले पनि हाटबजारमा पुगेपछि रोग बोकेर आउनुपर्ने यथार्थ...