इरानमा कोरोना संक्रमितको मृत्युदर उच्च, ४३ मध्ये ८ ले गुमाए ज्यान, कोरियामा ‘रेड एलर्ट’ जारी
इरानमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले मृत्यु हुनेको संख्या ८ पुगेको छ जब कि जम्मा ४३ जनामा संक्रमण पुष्टि भएको छ । यो कोरोनाबाट अहिलेसम्मकै उच्च मृत्युदर (१८.६ प्रतिशत) हो । इरानमा गत बुधबारबाट भाइरसको संक्रमण देखिएको थियो । त्यतिवेलासम्म...