इम्युनिटी पावर

कोरोना भाइरसको भयावहसँगै मानिसले आफ्नो स्वास्थ्यको धेरै ख्याल राख्न थालेका छन्। र, अहिले सबैजसोलाई एउटै चिन्ता छ ‘शरीरमा आक्रमण गर्ने भाइरससँग कसरी जुध्ने?’ र, त्यसैका लागि चाहिन्छ रोग प्रतिरोधात्मक शक्त्ति अर्थात् ‘इम्युनिटी पावर।’ यहाँ लामो समयसम्म कसरी शरीरको इम्युनिटी पावर टिकाउन सकिन्छ भन्नेबारे केही चर्चा गरिएको छ। ‘टी’ कोशिका तथा...