इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले (ईडीसीडी) कोभिड १९ स्वाब परीक्षण गर्ने सम्पूर्ण प्रयोगशाला तथा अस्पतालहरुलाई पीसीआर पोजेटिभ भएकाहरुको पूर्ण विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। रिपोर्टमा सम्बन्धित पीसीआर पोजिटिभ आएका व्यक्तिहरुको सम्पर्क नम्बरलगायत व्यक्तिगत विवरण पूर्णरुपमा उपलब्ध नहुने र गलत सम्पर्क नम्बरसमेत प्राप्त हुने हुँदा केस व्यवस्थापन तथा फलोअप...