इन्फ्लुएन्जा भाइरस

करिव एक दशकदेखि पक्षीमा मात्रै देखिएको एभियान इन्फ्लुएन्जा एच५एन१ (बर्डफ्लु) मानिसमा देखिएसँगै नेपालमा रोगबारे नयाँ बहस र जनचेतनाको अभियान प्ररम्भ भएको छ । एक जनाले ज्यान गुमाएको ३२ दिनपछि रोग यकीन भयो । यो सन्दर्भमा रोग धेरै जनामा देखिएको अवस्थामा हामीसँग उपचारको संयन्त्र बलियो छ त ? रोग नै...