इन्दिरा शर्मा

हेर्दा हेर्दै ७ महिना लाग्यो, कोरोना भाइरस अब त हराउला कि भन्दा झन( झन उग्र रुप लिएर सबैको घर दैलोमा कसरी पुग्ने भन्ने दाउ हेर्दैछ। कोरोना भाइरसको संक्रमण डाक्टर, नर्स, समाजका प्रतिष्ठित व्यक्ति, धनि÷गरिब जसलाई पनि हुनसक्छ। कोरोना भाइरस हुँदा खानेका लागि त अभिसाप नै बनेको छ। तर हुनेखाने...