इन्दिरा रानामगर

एक साता अघिसम्म राजधानीका भोका पेटहरूलाई भात बाँड्दै गरेकी भेटिन्थिन् ‘आमा’ अर्थात इन्दिरा रानामगर। उनी राजधानीका गल्ली-गल्ली चहार्ने भोका पेट खोज्दै दैनिक ७ सयजनालाई खाना खुवाइरहेकी हुन्थिन्। तर, यतिबेला उनको शरीर लत्रिएको छ, पूरै शिथिल बनेर। कारण हो, कोरोना संक्रमण। उनको शरीरमात्र लत्रिएको छैन, मन पनि उस्तै बैराग लाग्दो...