इन्दिरा जाेशी

कोरोना बढ्दै गएका कारण देशैभरी रगतको अभाव बढ्दै गएको छ। संक्रमणको त्रासका कारण रक्तदान गर्नेहरुको संख्या पनि घट्दै गइरहेको बेला रक्तदाताहरूलाई रक्तदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले असोज २४ गते काठमाडौंमा अनलाईन कन्सट गर्न आयोजना गर्न लागिएको छ । हाम्रो लाइफ बैंकले आयोजना गरेको अनलाइन कन्सर्ट कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रकी...