इन्टर्नसिप

हातमा सम्झौता पत्र बाकेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान हिँडेकी थिइन् ज्वाला। अब भने चिकित्सक बन्न पाइने भइयो भनेर खुशी भएकी थिइन्। उक्त सम्झौता पत्र मार्फत उनले बीर अस्पतालमा इन्टर्नसिप गर्न पाउने सोचेर हतारिँदै गइन्। चिकित्सक बन्ने सपना भएकै कारण नेपालबाट एमबिबिएस पढ्न चीन पुगेकी हुन् सुर्खेत बासी ज्वाला बराल।...