आर्या केयर अस्पताल

जनकपुरको एक निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा सुत्केरी चार दिनदेखि बन्धक बन्नुपरेको छ। जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन । व्यथा लागेपछि यही असार १७ गते बेगम खातुन अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी...