आयुर्वेद पञ्चकर्म हेल्थ होम

बनेपामा आयुर्वेद पञ्चकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टरले सेवा सञ्चालन गरेको छ। यहि पुस १३ गते नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सेन्टरको उद्घाटन गरेका थिए। यस आयुर्वेद पंचकर्म हेल्थ होमले एक हप्ताको लागि चिकित्सकको शुल्क नि:शुल्क गरेको थियो भने अन्य सेवाहरूमा ५० प्रतिशत छुट गरेको थियो।...