आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस वर्षको धन्वन्तरी जयन्ति तथा राष्ट्रिय आरोग्य दिवसलाई ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’भन्ने मूल नाराका  दिवस मनाउने भएको छ। दिवसको अघिल्लो दिन बिहीबार विभागले जीवनशैली परीक्षण तथा स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य सम्बन्धी मोबाइल एप्लिकेसन‘मेरो स्वास्थ्य,मेरो जिम्मेवारी’ समेत सार्वननिक गरेको छ। मोबाइल एप्लिकेसनले स्वास्थ्य सम्बन्धी...