आयुर्वेद अनुन्धान तथा तालिम केन्द्र

राष्ट्रिय आयुर्वेद अनुन्धान तथा तालिम केन्द्रमा कर्मचारीले तालाबन्दी गरेको सातादिन पुग्नै लागेको छ । करारमा कार्यरत केन्द्रका कर्मचारीले ४ महिनादेखि तलब नपाएको भन्दै यथाशीघ्र तलब उपलब्ध गराउनुपर्नेलगायत मागसहित २९ चैत ०७५ मा कार्यालयमा तालाबन्दी गरेका हुन् । लामो समयदेखि करारमा सेवा दिइरहेका कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया अघि नबढाएको, करार–सम्झौताअनुसार...