आयुर्वेदिक औषधी

केही महिनाअघि ३८ वर्षीय एक पुरुषको स्वास्थ्यमा जटिल समस्या आएपछि अस्पताल भर्ना भए। एक महिनासम्म पेट दुखिरहँदा सामान्य होला, वा ग्यास्ट्रिकको समस्याका कारण हुन सक्ने भन्दै सहेर घरमै बसिरहे। दुई दिनपछि कब्जियत र कालो दिसा हुने, खान मन नलाग्ने तथा थकान र वाकवाकी लाग्न थालेपछि अस्पताल भर्ना भए। अस्पतालमा...