आमा

हरेक वर्ष अगस्ट १ देखि ७ तारिख सम्म वल्र्ड बे्रस्टफिडिङ वीक मनाइन्छ। यो १२० वटा देशमा मनाइन्छ। बच्चाको स्वास्थ्य राम्रो बनाउन र बच्चालाई दुध खुवाउन प्रेरित गर्न स्तनपान हप्ता मनाइन्छ। आमाको दुध बच्चालाई अमृतः शिशुको विकासका लागि आमाको दुध एकदमै महत्वपूर्ण हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार दुध बच्चाको लागि...