आमासुरक्षा कार्यक्रम

स्वास्थ्यसंस्थामा बच्चा जन्माउनेबित्तिकै सुत्केरी आमालाई यातायात खर्चलगायतका शीर्षकमा सरकारले दिँदै आएको सुत्केरीभत्ता पछिल्लो समय मुलुकभरका अधिकांश सुत्केरी महिलाले पाउन सकेका छैनन् । चालू आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत सरकारी स्वास्थ्यसंस्थामा गर्भजाँच तथा सुत्केरी गराउने महिलाका लागि दिइँदै आएको भत्तालाई दोब्बर बनाउने घोषणा सरकारले गरेको थियो । घोषणाबमोजिमको सेवा दिन...