आमरण अनशन

चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीको सर्मथनमा आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। डा. केसीको माग पुरा गर्न दबाब दिनको लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले आइतबारदेखि दैनिक दुई घन्टा इमर्जेन्सी र कोभिड उपचारबाहेकका अन्य सेवा ठप्प गर्न...