आफ्नै फार्मेसी

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नै फार्मेसीसेवा सुरु गरेको छ । फार्मेसीका लागि कर्मचारी नियुक्त गरेको ८ महिनापछि अस्पतालले सेवा सुरु गरेको हो । बिहीबार बिहान ९ बजेदेखि सञ्चालनमा ल्याइएको फर्मेसीले बिरामीलाई निकै राहत दिने अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले जानकारी दिए । यसअघि अस्पतालको बाहिरी...