आप्रवासी स्वास्थ्य

विदेश गएको करिब १ वर्षमा उनलाई टाउको दुख्ने, छाती पोल्ने, ढाड दुख्ने समस्या देखिँदै गयो । काम गर्ने कम्पनीले उनलाई मेडिकल इन्स्योरेन्स सुविधा दिएको थिएन, तैपनि आफ्नै खर्चमा औषधोपचार गरिन् । उनी भन्छिन्, ‘कमाएको आधाभन्दा बढी पैसा औषधोपचारमा खर्च हुने गरेको थियो ।’ डेढ वर्षभन्दा बढी नियमत औषधि सेवन...