आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भदौ १५ गते काठमाडौं कलंकीमा रहेको आयान डिस्ट्रिब्युटर र अमेजन डिस्ट्रिब्युटरमा शिलबन्दी गर्यो। कारण थियो( बजारबाट म्याद गुज्रिएका चकलेट, जुसलगायत सामानमा नयाँ स्टिकर लगाउने गरेको। यो क्रममा करिब ४ करोड रुपैयाँबराबरका म्याद गुज्रिएका वस्तु बरामद गरियो। घटनामा संलग्न...