आपत्कालीन केन्द्र

गण्डकी प्रदेश सरकारले कोरियन कम्पनीसँग मिलेर अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा शीघ्र आपत्कालीन केन्द्र निर्माण गर्ने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित छोम्रोङआसपासमा आपत्कालीन केन्द्र बनाउने निर्णय गरिएको हो । यस्तै, मनाङ र मुस्ताङमा डिजिटल हेल्ट केयर सेन्टर निर्माण गरिने भएको छ । पर्यटकको स्वास्थ्यमा पर्ने समस्यालाई मध्यनजर गर्दै तत्काल...