आन्दोलित

इन्टर्नसिप पुरा गरेर पनि एमबिबिएसको कागजात उपलब्ध नगराइएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डक्टरहरू आन्दोलित भएका छन्। नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस पूरा गरेका विद्यार्थीहरू काठमाडौं विश्वविद्यालयको विरुद्धमा आन्दोलित भएका हुन्। एमबिबिएस पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलले निर्धारण गरेको एक वर्ष इन्टर्नसिप पुरा गर्दा पनि काठमाडौं विश्वविद्यालयले थप...