आन्दोलन

डाक्टर्स एसोसियसन अफ सिभिल सर्भिस हस्पिटलमा कार्यरत चिकित्सकले माग पुरा गर्नका लागि १० दिने अल्मिेटम दिएका छन्। उनीहरूले करार कार्यविधि र कर्मचारीको सेवा सुविधाप्रति आपत्ति जनाउँदा तत्काल सुधार गर्न लागि अस्पताल प्रशासनलाई अनुरोध गरेका छन्। करार कार्यविधि र कर्मचारीको सेवा सुविधा सम्बन्धमा निजामति कर्मचारी अस्पताल प्रशासन तथा सम्बन्धित उच्च...