आन्दोलनरत

विगत ४६ दिनदेखि वीर अस्पतालका स्वास्थ्यकर्मीले उठाएका मागहरू पूरा गर्न अस्पताल प्रशासन तयार भएको छ। शुक्रबार प्रतिष्ठान र आन्दोलनरत पक्षबीच भएको वार्तापछि ५ बुँदे सम्झौता भएको छ। आन्दोलनरत कर्मचारी संयुक्त संघर्षको समितिका सहंसयोजक प्रवक्ता खुबराज आचार्यले ५ बुँदे सहमति भएको बताए। ‘उहाँहरूले हाम्रो माग पुरा गर्ने ६ हप्ताको समय...