आन्दोलनरत चिकित्सक

विगत तीन महिनादेखिको तलब नपाएपछि नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन्। बैशाखदेखि तलब नपाएका कारण अस्पतालका कर्मचारीहरुले प्रशासन, फाइनान्स र एमडी डिपार्टमेन्ट बन्द गरेका छन्। ‘हामीले कोरोना संक्रमणमा पनि फ्रन्टलाइनमा बसेर काम गरेका छौं। तर, तीन महिनादेखि तलब तथा कुनै पनि सेवा सुविधा पाएका छैनौं,’ अस्पतालकी...