स्थानीय तहमा ३ सय ९ आधारभूत अस्पताल २ वर्षभित्रै बनिसक्ने
सोमबार ५,१० र १५ शय्याका ३ सय ९ आधारभूत अस्पताल र ३ सरूवा रोग अस्पतालको एकसाथ शिलान्यास भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले ३९६ स्थानीय तहमा आधारभूत अस्पताल एकैचोटी शिलायान्स गर्ने तयारी रहेको थियो। तर, विभिन्न जग्गाको...