आत्मदाह

लकडाउन आंशिक रुपमा खुलेसँगै विद्यालयमा रहेका क्वारेन्टाइन विस्थापन गर्नुपर्ने भएपछि नगरपालिकाले अन्यत्र सार्न थालेको थियो। सोही क्रममा साउन ११ गते रूपन्देहीको देवदह नगरपालिका-७ शीतलनगरमा कोरोना संक्रमितका लागि नयाँ क्वारेन्टाइन स्थापना गरिएको थियो। नेपाल मगर संघको कार्यालयमा नयाँ क्वारेन्टाइन बनाइएको थियो। नगरपालिकाका अनुसार त्यहाँ दुई जना सुरक्षागार्डलाई दैनिक ज्यालादारीमा खटाइएको...